आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

images
आइतबार, असार १५ २०८२
images
images
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै

उक्त १२ किलाेमिटर फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्म पर्छ।

images
images

ताप्लेजुङ- जिल्ला सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन्।

images
images

सडक डिभिजन कार्यालयका सुपरभाइजर कल्पना पौडेलका अनुसार  १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको छ। 

images
images

उक्त १२ किलाेमिटर फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्म पर्छ। 

images
images
images

दुई करोड ५५ लाख रुपैयाँ लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको सुपरभाइजर कल्पना पौडेल जानकारी दिइन्। रासस


प्रकाशित : आइतबार, असार १५ २०८२१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend