शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट

आइतबार, असार १ २०८२
आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट

काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्। 

जसमा चालुतर्फ १२ अर्ब ६३ करोड, पुँजीगत १९ अर्ब ९ करोड, वित्तीय व्यवस्थापनतर्फ २५ करोड यस्तै वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड रहेको आर्थिक मामिलामन्त्री गुरुङले जनाएका छन्। 


प्रकाशित : आइतबार, असार १ २०८२१७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend