बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होटल यार्शामा १५ प्रतिशतसम्म छुट

आइतबार, जेठ २५ २०८२
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होटल यार्शामा १५ प्रतिशतसम्म छुट

यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ।

काठमाडौं- प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई दोलखाको जिरीमा रहेको होटल यार्शामा विशेष छुट मिल्ने भएको छ।

बैंक र होटलबीच भएको यस सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शामा कोठाका लागि १५ प्रतिशत छुट पाउने छन् भने खाना तथा पेय पदार्थमा ५ प्रतिशतसम्मको छुट मिल्नेछ।

यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ।

प्रकाशित : आइतबार, जेठ २५ २०८२१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend