आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

प्रतितोला ३ हजार रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, जेठ २५ २०८२
images
images
प्रतितोला ३ हजार रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- अघिल्लो साता लगातार उकालो लागेको सुनको मूल्यमा यो साता आइतबार भने भारी गिरावट आएको छ।

images
images
images

नेपाली बजारमा गएको शुक्रबारको तुलनामा यो साता आइतबार सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

गतसाता शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images
images

चाँदीको मूल्य पनि आज प्रतितोला ५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार गएको शुक्रबार प्रतितोला दुई हजार एकसय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला दुई हजार एकसय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, जेठ २५ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend