बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, जेठ १८ २०८२
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढेको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ८८ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी आज प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, जेठ १८ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend