शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

images
मंगलबार, जेठ १३ २०८२
images
images
प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

images
images
images

सोमबार प्रतितोला एक लाख ९१ हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ९० हजार ९ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँ तोकिएको छ।

images
images
images

सोमबार चाँदी प्रतितोला दुई हजार ५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, जेठ १३ २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend