शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

images
सोमबार, जेठ १२ २०८२
images
images
तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा आइतबार तोलामा एक हजार चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने प्रतितोला ७ सय रूपैयाँले घटेको छ। सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार एकसय रूपैयाँ तोकिएको छ।

images
images
images

यो साता आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

images
images

आइतबार स्थिर रहेको चाँदीको मूल्य भने यो साता लगातार दोस्रो दिन सोमबार पनि स्थिर रहेको छ।

images
images
images

आइतबार प्रतितोला दुई हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, जेठ १२ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend