शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, जेठ ४ २०८२
प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ। 

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २ सय रूपैयाँ तोकिएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ। गएको शुक्रबार प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यो साता आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, जेठ ४ २०८२११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend