शनिबार, वैशाख १३ गते २०८२    
शनिबार, वैशाख १३ २०८२
images
images

थामियो सुनको मूल्य, शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घट्यो

images
शुक्रबार, वैशाख १२ २०८२
images
थामियो सुनको मूल्य, शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घट्यो
फाइल तस्बिर

बिहीबार दुई सयले बढेको सुन शुक्रबार एक हजार रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं - शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ। बिहीबार दुई सयले बढेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images
images

बिहीबार सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

images
images

लगातार उचाइतर्फ लागेर रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार प्रतितोला ७ हजार ५ सय रूपैयाँले घटेर थामिएको थियो।

images
images

यो साता आइतबार स्थिर रहेर सोमबार र मंगलबार कीर्तिमानी बिन्दुमा पुगेको थियो। मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ पुगेको थियो।

चाँदी आज तोलामा ८ रूपैयाँले घटेर प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend