शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेनेलीको नयाँ वर्ष अफर : २० हजार नगद छुट, यस्ता छन् अन्य सुविधा

शनिबार, चैत ३० २०८१
बेनेलीको नयाँ वर्ष अफर : २० हजार नगद छुट, यस्ता छन् अन्य सुविधा

त्यसैगरी पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप  २५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिनेछ।

काठमाडौं- बेनेलीले नयाँ वर्ष २०८२ लाई अझ विशेष बनाउँदै आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।

यो विशेष अफरअन्तर्गत बेनेलीका कुनै पनि मोडेलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले २५ हजार रुपैयाँ नगद छुट पाउने छन्। साथै रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण बीमा नि:शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। 

त्यसैगरी पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप  २५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिनेछ।

अफर अझ रोमाञ्चक बनाउने उद्देश्यले लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसरसमेत पाउनेछन्।

बेनेलीले बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै, स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।

यो अफर सीमित अवधिको लागिमात्र उपलब्ध छ। इच्छुक ग्राहकहरूले नजिकैको  शोरूममा गइ टेस्ट राइड गर्न वा बुकिङ गर्न सक्नेछन्। 


प्रकाशित : शनिबार, चैत ३० २०८११४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend