शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च

images
शुक्रबार, चैत २९ २०८१
images
प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च

बिहीबार प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

images
images

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । 

images
images

साथै आज शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पाँच रुपैयाँले बढेर १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ। 

images
images


प्रकाशित : शुक्रबार, चैत २९ २०८११३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend