शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ९ सय रूपैयाँले सस्तियो सुन

आइतबार, चैत १० २०८१
प्रतितोला ९ सय रूपैयाँले सस्तियो सुन

आइतबार सुन प्रतितोला ९ सय रूपैयाँले सस्तिएको छ भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

आइतबार प्रतितोला ९ सय रूपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँ कायम भएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदी आज प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, चैत १० २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend