शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटाको गाडीहरू किन्ने 'बेस्ट टाइम' कलरफुल एक्सचेन्ज भोलिसम्म

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ५ २०८१
टाटाको गाडीहरू किन्ने 'बेस्ट टाइम' कलरफुल एक्सचेन्ज भोलिसम्म

यहि बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त ईभी गाडीहरुसँग गाडीहरु साट्न सकिने छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज आयोजना सञ्चालन गरिरहेको छ। 

यहि बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त ईभी गाडीहरुसँग गाडीहरु साट्न सकिने छ। 

यो एक्सचेन्ज क्याम्प मार्च १९ तारिकसम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना भइरहेको छ। यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन्।    

यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन्।

यस कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ।


प्रकाशित : मंगलबार, चैत ५ २०८११०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend