आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेसँगै पर्सा प्रशासनले थप्यो सेवा प्रवाहको समय

images
सोमबार, चैत ४ २०८१
images
राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेसँगै पर्सा प्रशासनले थप्यो सेवा प्रवाहको समय

चैत ५ गतेदेखि बिहान ७:३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम हुने जिप्रका पर्साले जनाएको छ।

images
images

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै कार्यालयको सेवा प्रवाहको समय थप गरेको छ। 

images
images
images

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको हुँदा सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै यही चैत ५ गतेदेखि बिहान ७:३० बजेदेखि बेलुका ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम हुने जानकारी दिए।

images
images

यसअघि यो सेवा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो। रासस

images
images


प्रकाशित : सोमबार, चैत ४ २०८११६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend