शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य आज पनि स्थिर

सोमबार, फागुन १९ २०८१
सुनचाँदीको मूल्य आज पनि स्थिर

सोमबार सुन प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता सुनचाँदीको मूल्य लगातार स्थिर रहेको छ।

आइतबार प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँ तोकिएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य सोमबारका लागि प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ तोकिएको छ।

यो साता आइतबार र गएको शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, फागुन १९ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend