शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

आइतबार, फागुन १८ २०८१
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

आइतबारका लागि सुनको प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँ मूल्य तोकिएको सुन यो साता आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य आज प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ कायम छ।


प्रकाशित : आइतबार, फागुन १८ २०८१११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend