शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी १५ रुपैयाँले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ५ २०८१
images
images
प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी १५ रुपैयाँले बढ्यो

सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- आइतबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार १ हजार २ सय रुपैयाँले बढेको छ।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार  १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य आइतबार २ हजार ७ सय रुपैयाँले घटेको थियो। 

images
images

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।

images
images
images

आइतबारको तुलनामा आज सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।  


प्रकाशित : सोमबार, फागुन ५ २०८१११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend