शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

२ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी १५ रुपैयाँले सस्तियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन ४ २०८१
२ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी १५ रुपैयाँले सस्तियो

आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ७० रुपैयाँ थियो।

काठमाडौं- आइतबार सुन तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार  १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्य आज २ हजार ७ सय रुपैयाँले घटेको हो। 

गएको बिहीबार प्रतितोला दुई हजार तीनसय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार चारसय रुपैयाँले बढेको थियो। 

आज आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ७० रुपैयाँ थियो। 


प्रकाशित : आइतबार, फागुन ४ २०८११०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend