शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
images
images
सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ। आज शुक्रबारका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ७० रुपैयाँ निर्धारण गरिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो। 

images
images
images

बिहीबार प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार १ लाख ७० हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ। आज शुक्रबारका लागि प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ७० रुपैयाँ निर्धारण गरिएको छ। 

images
images
images


प्रकाशित : शुक्रबार, फागुन २ २०८१११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend