शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २५ २०८१
घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, माघ २५ २०८१११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend