सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

प्रतितोला २२ सय रूपैयाँले महँगियो सुन

images
बुधबार, माघ २३ २०८१
images
प्रतितोला २२ सय रूपैयाँले महँगियो सुन

बुधबार सुन प्रतितोला २२ सय रूपैयाँले महँगिएको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला ४५ रूपैयाँले महँगिएको छ।

images
images
images

बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

यस्तै चाँदी आज प्रतितोला एक हजार ९ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, माघ २३ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend