शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

आइतबार, माघ २० २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

नेपाली बजारमा सुनको मूल्य आइतबार स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

काठमाडौं- आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज तोलामा ५ रूपैयाँले सस्तिएर प्रतितोला एक हजार ९ सय १० रूपैयाँ कायम छ।


प्रकाशित : आइतबार, माघ २० २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend