शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सोमबार, माघ ७ २०८१
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

प्रतितोला एकसय रूपैयाँले घटेर सोमबार सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला एक लाख ५७ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी आज प्रतितोला एक हजार ८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend