शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २८ २०८१
सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

रुपन्देही सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा २०८१/०९/२६ गते सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितको आव २०८०/०८१  को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पास गरिएको छ। 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। 


प्रकाशित : आइतबार, पुस २८ २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend