बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

प्रतितोला ८ सय रूपैयाँले महँगियो सुन

images
बिहीबार , पुस २५ २०८१
images
images
प्रतितोला ८ सय रूपैयाँले महँगियो सुन

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले वृद्धि हुँदा चाँदी प्रतितोला १० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- बिहीबार सुन प्रतितोला ८ सय रूपैयाँले महँगिएको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

images
images

बुधबार प्रतितोला एक लाख ५२ हजार पाँचसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ५३ हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

महासंघका अनुसार चाँदी बिहीबार प्रतितोला एक हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

images
images
images

यो साता बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , पुस २५ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend