शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई ईशान बाल तथा महिला अस्पतालमा १० प्रतिशतसम्म छुट

बुधबार, पुस २४ २०८१
कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई ईशान बाल तथा महिला अस्पतालमा १० प्रतिशतसम्म छुट

बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा उक्त अस्पतालका सेवासुविधामा छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा उक्त अस्पतालका सेवासुविधामा छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

प्रकाशित : बुधबार, पुस २४ २०८११५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend