शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मंगलबार, पुस २३ २०८१
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सुनको मूल्य मंगलबार स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ३० रूपैयाँ तोकिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ८ सय १० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, पुस २३ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend