शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ११ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, पुस ७ २०८१
प्रतितोला ११ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ११ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी पनि प्रतितोला ३० रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला एक हजार एकसय रूपैयाँले वृद्धि भएको छ।

गएको शुक्रबार एक लाख ४८ हजार पाँचसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आइतबार तोलामा ३० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, पुस ७ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend