शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घट्यो

शुक्रबार, मंसिर २८ २०८१
सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घट्यो

बिहीबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकामा आज शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो।

बिहीबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकामा आज शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकामा आज शुक्रबार १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित : शुक्रबार, मंसिर २८ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend