शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार, मंसिर २४ २०८१
प्रतितोला चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार सुन प्रतितोला चारसय रूपैयाँले महँगो हुँदा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सोमबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार एकसय रूपैयाँ पुगेको छ।

आइतबार प्रतितोला चारसय रूपैयाँले मूल्य घटेर सुन प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, मंसिर २४ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend