शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर १८ २०८१
सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ।

आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ।

प्रकाशित : मंगलबार, मंसिर १८ २०८१११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend