शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १७ २०८१
तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आज सोमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित : सोमबार, मंसिर १७ २०८१११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend