शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार, मंसिर १४ २०८१
प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १८ सय रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १८ सय ४५ रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ। बिहीबार प्रतितोला १८ सय रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १८ सय ४५ रुपैयाँ पुगेको छ।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend