शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, मंसिर ९ २०८१
प्रतितोला एक हजार सातसय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला एक हजार ७ सय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार सातसय रूपैयाँले बढेको छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार दुईसय रूपैयाँ तोकिएको छ।

गएको शुक्रबार सुन प्रतितोला एक लाख ६५ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आइतबार प्रतितोला २० रूपैयाँले घटेको छ। गएको शुक्रबार प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ कायम छ।


प्रकाशित : आइतबार, मंसिर ९ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend