आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

images
आइतबार, कात्तिक २५ २०८१
images
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

images
images

काठमाडौं- सहकारीको रकम अपचलन गरेको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ।

images
images
images

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

images
images

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो। दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिनको म्याद थप गरेको थियो। उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

images
images


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend