शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, कात्तिक २५ २०८१
प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। गएको शुक्रबारको तुलनामा यो साता आइतबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रूपैयाँ तोकिएको छ।

चाँदी प्रतितोला एक हजार ९ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, कात्तिक २५ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend