शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

शताब्दी पुरानो झोलुंगे पुल मर्मतसम्भार

images
बुधबार, कात्तिक १४ २०८१
images
शताब्दी पुरानो झोलुंगे पुल मर्मतसम्भार

प्रादेशिक झोलुंगे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो।

images
images

म्याग्दी- विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मंगलाघाटमा बनाइएको झोलुंगे पुल मर्मतसम्भार भएको छ। मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ। 

images
images
images

प्रादेशिक झोलुंगे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो।

images
images

एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ। रासस

images
images


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend