मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

ट्राफिक कारबाहीबाट तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन

images
आइतबार, कात्तिक ११ २०८१
images
images
ट्राफिक कारबाहीबाट तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन
फाइल तस्बिर

गत साउनदेखि असोजसम्ममा ट्राफिक प्रहरीले ३५ हजार सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख रूपैयाँ राजस्व संकलन गरेको हो।

images
images

बागमती- ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

images
images

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीनसय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए। रासस

images
images
images


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend