बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

आमसभा र जुलुस गर्न एक महिना निषेध; सिनेमा हल, डान्सबार र फुटसल १५ गतेसम्म बन्द

images
आइतबार, माघ २ २०७८
images
images
आमसभा र जुलुस गर्न एक महिना निषेध; सिनेमा हल, डान्सबार र फुटसल १५ गतेसम्म बन्द

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

images
images

काठमाडौं- सरकारले कोभिड-१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल र पटके हाटबजार बन्द गर्ने निर्णय गरेको छ। 

images
images

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

images
images

यस्तै सबै प्रकारका आमसभा जुलुस सभा भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म नगर्ने, गोष्ठी सेमिनार बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने भौतिक रूपमा उपस्थित भइ गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पूरा गरी एन्टिजेन परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा बढीमा २५ जना हुनेगरि सञ्चालन गर्ने साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा खोपको पूरा मात्रा लगाएका व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णयसमेत गरेको छ। 

images
images

 


प्रकाशित : आइतबार, माघ २ २०७८१०:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend