शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाढीपहिरो प्रभावितका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

मंगलबार, असोज २२ २०८१
बाढीपहिरो प्रभावितका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

काठमाडौं- सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ सहयोग गरेको छ। 

पछिल्लो अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहतस्वरुप संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन्। 

प्रकाशित : मंगलबार, असोज २२ २०८१११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend