शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

शिखर इन्स्योरेन्स कम्पनीमार्फत बाढी तथा पहिरोको बीमा दाबी द्रुत गतिमा भुक्तानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
शिखर इन्स्योरेन्स कम्पनीमार्फत बाढी तथा पहिरोको बीमा दाबी द्रुत गतिमा भुक्तानी

काठमाडौं- देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्राप्त भएका बीमा दाबीमध्ये सानो तथा सरल किसिमको बीमा दाबी द्रुत गतिमा भुक्तानी भइरहेको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ। 

बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार/संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको समेत इन्स्योरेन्सले जनाएको छ।

सम्बन्धित बिमितहरुलाई अग्रिम दाबी भुक्तानी प्राप्त गर्नका लागि कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसँग सम्पर्क गर्न शिखर इन्स्योरेन्सले आग्रह गरेको छ। 

Claims Notice 2.png


प्रकाशित : सोमबार, असोज २१ २०८११५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend