शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

पोखरामा सुरु भयो एमएडब्लू वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

दिपल, नामी र सेरेसमा नाडा अफर पाउने आज अन्तिम दिन

images
मंगलबार, असोज १५ २०८१
images
images
पोखरामा सुरु भयो एमएडब्लू वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’

साथै नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने छ भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन्।

images
images

पोखरा- दिपल, सेरेस र नामी ईभीको नेपाली वितरक एमएडब्लू वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ सुरु गरेको छ। पोखरा इभेन्ट सेन्टर, बुलाउदी-०६ मा सोमबारबाट सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्नेछ।

images
images
images

एमएडब्लू वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन्। जसअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ। 

साथै नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने छ भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन्।  

images

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन्। यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने छ। 

images

दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लैजान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एकजना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउनेछन्।  


प्रकाशित : मंगलबार, असोज १५ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend