शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, असोज १३ २०८१
images
images
प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घट्दा चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ओरालो लागेको छ।

images
images
images

अघिल्लाे साताभर उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको हो।

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँ तोकिएको छ।

images

गएको शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ।

images

चाँदी आज प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असोज १३ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend