शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिशहोमको इन्टरनेटमा 'खुशीको सेलिब्रेसन'

बुधबार, असोज २ २०८१
डिशहोमको इन्टरनेटमा 'खुशीको सेलिब्रेसन'

यस 'खुशीको सेलिब्रेसन' योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलरमा सम्पर्क राख्न सक्छन्।

काठमाडौं- डिशहोमले यो वर्षको चाडपर्वमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि 'खुशीको सेलिब्रेसन' योजना घोषणा गरेको छ।

डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले 'खुशीको सेलिब्रेसन' योजना ल्याएको जनाएको छ।

यस योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको कम्पनीले जनाएको छ।

यस 'खुशीको सेलिब्रेसन' योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलरमा सम्पर्क राख्न सक्छन्।


प्रकाशित : बुधबार, असोज २ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend