शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्य स्थिर

मंगलबार, भदौ १८ २०८१
सुनचाँदीको मूल्य स्थिर

सोमबार प्रतितोला एक हजार ७ सय ७५ रूपैयाँ मूल्य तोकिएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता आइतबार र सोमबार घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रूपैयाँ तोकिएको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३ सय रूपैयाँ कायम थियो।

यो साता आइतबार सुनको मूल्य प्रतितोला ६ सय र सोमबार प्रतितोला तीनसय रूपैयाँले घटेको थियो।

सोमबार प्रतितोला एक हजार ७ सय ७५ रूपैयाँ मूल्य तोकिएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यो साता आइतबार प्रतितोला २५ रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला २० रूपैयाँले घटेको थियो।


प्रकाशित : मंगलबार, भदौ १८ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend