मंगलबार, असोज ८ गते २०८१    
images
images

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, भदौ १६ २०८१
images
images
प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३ सय रूपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

images
images
images

गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३ सय रूपैयाँ तोकिएको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेको छ।

images

चाँदी आज प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, भदौ १६ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend