मंगलबार, असोज ८ गते २०८१    
images
images

आँपटारीमा रूख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

images
आइतबार, भदौ १६ २०८१
images
images
आँपटारीमा रूख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिका-१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ।

सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend