बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अल्फा क्यापिटलले आईपीओ ल्याउने

बुधबार, भदौ १२ २०८१
अल्फा क्यापिटलले आईपीओ ल्याउने

आईपीओ निष्कासनका लागि  एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

काठमाडौं- अल्फा क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि सेयर(आईपीओ) जारी गर्ने भएको छ। 

आईपीओ निष्कासनका लागि  एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।  

उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्। 

अल्फा क्यापिटल लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । यसले विभिन्न क्षेत्रका कम्पनीहरुमा लगानी गर्दै आएको छ ।


प्रकाशित : बुधबार, भदौ १२ २०८११८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend