शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
images
तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि भने १ हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि भने १ लाख ५१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि भने १ हजार ८ सय १५ रुपैयाँ निर्धारण भएको छ। 

images


प्रकाशित : शुक्रबार, भदौ ७ २०८१११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend