शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३२ २०८१
images
images
तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य
images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले घटेको छ। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि १ हजार ७ सय ६० रुपैयाँ निर्धारण भएको छ।

images


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११३:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend